स्वास्थ्य
दैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो । \ तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्। पशुको वीर्य भण्डारण तथा...
पुरा पढ्नुहोसदैलेख : स्वास्थ्य प्रणाली सुधार गर्न दैलेखमा पाँच वटा स्थानीयतहमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपाल, म्याप ईन्टरनेशलनको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पोषण परियोजनाले...
पुरा पढ्नुहोसकाठमाडौं : सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव छ । क्यान्सर लाग्दैमा डराउनु पर्दैन् । प्रारम्भिक चरणमा पहिचान भएमा क्यान्सर निर्मूल हुने चिकित्सकहरू बताउँछन् । नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा...
पुरा पढ्नुहोसकाठमाडौं : मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशमा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य...
पुरा पढ्नुहोसकाठमाडौं (रासस) : सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात...
पुरा पढ्नुहोसदैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार व्यवस्था गरेको छ । सोही ऐनमा शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव नगरिने उल्लेख छ...
पुरा पढ्नुहोसदैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार...
पुरा पढ्नुहोसजुम्ला, २७ पुसः जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म...
पुरा पढ्नुहोस








